Recent

6/recent/ticker-posts

Header Ads Widget

इडिभी २०१६ को नतिजा पर्कासित

अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१६ पर्कासित भएको छ। अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरिएको नेपालस्थित अमेरिकी दूतावासले दिएको छ। आफ्नो  नतिजा अमेरिकन वेब साइट बाट हेर्न सकिने छ।

डिभी परे/नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो  थर र जन्म मिति आवश्यक पर्छ । यस्तै नतिजा थाहा पाउन काठमाडौंको महाराजगञ्जमा रहेको अमेरिकी दूतावासमा सोधपुछ गर्न पनि सकिनेछ ।
दूतावासले फारम भरेका सबैलाई डिभी नपर्ने र परेकालाई पनि मापदण्ड पूरा गरेर मात्र अमेरिका लैजाने भएकाले हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ ।
source : nagrik news

Post a Comment

0 Comments